linktrix Long Ad
Salt Trading Long Ad

शोक प्रस्ताव पारित गर्न सर्वोच्चका न्यायाधीश सबै फुलकोर्टमा

1.13K
shares

काठमाडौँ । सर्वोच्च अदालतमा अहिले प्रधानन्यायाधीशसहित सबै न्यायाधीशहरू सम्मिलित फुलकोर्ट बैठक बसिरहेको छ । सर्वोच्चका पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधनमा शोक प्रस्ताव पारित गर्न फुलकोर्ट बसेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए का हुन् ।

पूर्वन्यायाधीश पण्डितको बुधबार निधन भएको हो । यसअघि १४ न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँग फुलकोर्ट बैठक बस्न अस्वीकार गरेका थिए।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports