नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

शान्तिनगर पुलबाट बाइक खस्यो, एकको निधन एक घाइते

975
shares

काठमाडौं- नयाँबानेश्वरको शान्तिनगर स्थित पुलबाट बाइक तल खस्दा एक जनाको निधन भएको छ ।

आइतबार बिहान करिब ५ बजे शान्तिनगर  स्थित निर्माणाधीन पुलबाट बाइक खस्दा एक जनाको ज्यान गएको र एक जना घाइते भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार घाइते एक जनाको सिभिल अस्पतालमा उपचार भइरहेको छ। घटनास्थलमा यतिबेला प्रहरी पुगेर पुलको तल खाडलमा खसेको बाइक निकालेको छ ।

दुर्घटनामा घाइते र मृतकको अझै सनाखत हुन सकेको छैन । अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports