नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कबड्डीमा नेपालले काश्य पदक पाउने निश्चित

637
shares

चीनको हाङ्चौमा जारी १९ औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाल महिला कबड्डीतर्फ सेमिफाइनलमा पुगेको छ । सेमिफाइनल प्रवेशसँगै प्रतियोगितामा नेपालले कबड्डीमा कास्य पदक पाउने निश्चितझैँ भएको छ ।

आज बिहानको खेलमा इरानले बंगलादेशलाई ५४–१६ अंकले पराजित गरेपछि नेपाल समूह ‘बी’ को उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेको छ । कबड्डीमा सेमिफाइनल पुग्ने चारवटै टोलीले पदक प्राप्त गर्छन् ।

महिला कबड्डीमा नेपालले पहिलो पटक एसियाली खेलकुदमा भाग लिएको हो । सेमिफाइनलमा विजयी भएमा नेपाल कम्तीमा रजत पदकको दाबेदार हुनेछ ।इरानले यसअघि एसियाली खेलकुदमा महिला कबड्डीमा स्वर्णपदक जितेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports