विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दसैंमा घरजानेलाई बस सेवाको अग्रीम टिकट बुकिङ खुल्ला

650
shares

काठमाडौं । अहिले धमा–धम दसैं तिहारको लागि ‘बस सेवा डटकम’ बाटै टिकट काटेर यात्रुहरु घर गइरहेका छन् ।

बस सेवा डटकमका सीईओ डिआर खनालले बस सेवाबाट दैनिक ३५ हजार टिकट उपलब्ध भइरहेको बताए । उनले भने, ‘छोटो दूरीदेखि लामो दूरीसम्मका ६० भन्दा बढी जिल्लाहरुका लागि अनलाइनमाा टिकट उपलब्ध रहेका छन् । घटस्थापना अर्थात यही असोज २७ गतेसम्मका लागि अनलाइनबाटै टिकट काट्न सुरु भइसकेको छ । भने, त्यसपछिका लागि केही दिनमा खुल्ने बससेवा डटकमले जनाएको छ ।’

बससेवा डटकममा ऐसी बसदेखि डिलक्स लगायतका सम्पूर्ण बसहरु उपलब्ध रहेका छन् । सरकारले भने अग्रिमा टिकट खुल्ला गर्न सकेको छैन । यातायात व्यवसायीहरुले दसैंको बेला नै सार्वजनिक यातायातको भाडा वृद्धि गर्न माग गरेपछि सरकारले अग्रिमा टिकट बुकिङ खुलाउन नसेको हो । यातायात व्यवस्था विभाग र यातायातमन्त्री दसैंमा भाडा बढाउने पक्षमा छैनन् भने, यातायात व्यवसायीले भाडा वृद्धि नगरी अग्रिमा टिकट खुल्ला नगर्ने बताइरहेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports