विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पृथ्वीनारायण शाहको शालिक अनावरणका लागि पूर्व राजा झापा जाने

780
shares

पूर्व श्री ५ ज्ञानेन्द्र शाह यही मंसिर ९ गते झापा जानुहुने भएको छ ।

विर्तामोड नगरपालिका-१ मा रहेको ‘इष्टर्न इम्पाएर कलेज अफ होटल म्यानेजमेन्ट’को निमन्त्रणामा उहाँ झापा जान लाग्नुभएको हो ।

यही मंसिर ९ गते उक्त कलेज प्रांगणमा स्थापना गरिएको बडामहाराजा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गर्ने कार्यक्रम रहेको राजाका संवाद सचिव फणिराज पाठकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports