विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

खानेपानी तथा महसुल निर्धारण आयोगको अध्‍यक्षमा रुद्रप्रसाद गौतम नियुक्त

559
shares

काठमाडौं । सरकारले खानेपानी तथा महसुल निर्धारण आयोगको अध्‍यक्षमा रुद्रप्रसाद गौतमलाई नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले खानेपानी तथा महसुल निर्धारण आयोगको अध्‍यक्षमा गौतमलाई नियुक्त गरेको हो । यस्तै बैठकले खानेपानी तथा महसुल निर्धारण आयोग सदस्यहरूमा यशोदा कार्की र कुलभूषण शर्मालाई नियुक्त गरेको छ ।

sapta chakra spa
below next and prev inner page

below international hompage
below entertainmnet insurance
napali patro below sports