विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाली सेनाले विभिन्न रिक्त पदका लागि आवेदन माग गर्यो

572
shares

काठमाडौँ । नेपाली सेनाले विभिन्न रिक्त पदका लागि आवेदन माग गरेको छ । आज एक सूचना जारी गर्दै भर्ना छनोट निर्देशनालय जङ्गी अड्डाले प्राविधिक, हवाईसहित विविध सेवातर्फका पदिक तथा बिल्लादार पदहरूमा दरखास्त आह्वान गरेको हो ।

खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको सूचनामा उल्लेख छ । योग्यता पुगेका नेपाली नागरिकले एक महिनाभित्र आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर बुझाएर माघ ६ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports