विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सञ्चार मन्त्रालय र सूचना विभागको वेबसाइट डाउन

559
shares

काठमाडौँ । सञ्चार मन्त्रालय र सूचना विभागको वेबसाइट डाउन भएको छ । शुक्रबार मन्त्रालय र विभागको वेभसाइट खोल्दा खुलदैन । दुवै साइट खोल्दा नेपाल सरकारको लोगो र ‘४०४ पृष्ठ फेला परेन’ भन्ने लेखिएको मात्र देख्न सकिन्छ ।

नेपाल सरकारका वेबसाइटहरु डाउन हुने र ह्याक हुने समस्या यसअघि पनि पटक–पटक हुने गरेका थिए । साइट डाउनबारे के भएको हो भनेर मन्त्रालयका सहसचिव बाबुराम भण्डारी लगायतको टोलीले समस्या पत्ता लगाउने काम गरिरहेको सरकारका प्रवक्ता समेत रहेकी सञ्चार मन्त्री रेखा शमर्माले जानकारी दिइन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports