kumari
stcnepal

प्रचण्ड मेडिसिटी अस्पताल भर्ना

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन्। शनिबार दाहाललाई मेडिसिटी अस्पताल भर्ना गरिएको उनको परिवारले जनाएको छ।
हिजोदेखि स्वास्थ्यमा समस्या आएको खबर पाएँ, म काठमाडौं आउँदैछु,’ प्रचण्डकी छोरी तथा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भनिन्।
प्रचण्डको रक्तचाप बढेको उनले बताए। शनिबार बमिट गरेपछि भने प्रचण्डलाई मेडिसिटी लगिएको हो । दाहालको स्वास्थ्य अवस्थाबारे आफूलाई अहिले विस्तृत विवरण प्राप्त भइनसकेको उनले बताइन् ।

 

footer