प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कतार विश्वकपका लागि छनोट भएका १३ राष्ट्र

663
shares

काठमाडौं । अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपका लागि छनोट चरणका खेलहरू चलिरहेका छन् । अहिलेसम्म आयोजक कतारसहित १३ राष्ट्र छनोट भइसकेका छन् ।
कतार आयोजकका रुपमा सिधै विश्वकपमा छनोट भएको हो भने बाँकी १२ राष्ट्र छनोट चरण पार गर्दै विश्वकपमा स्थान पक्का गरेको हुन् । अब १९ राष्ट्र छनोट हुन बाँकी छ ।
अहिलेसम्म छनोट भएका १३ टिम
युरोप : फ्रान्स, जर्मनी, डेनमार्क, बेल्जियम क्रोएसिया, स्पेन, सर्बिया, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, नेदरल्यान्ड्स
दक्षिण अमेरिका : ब्राजिल, अर्जेन्टिना

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports