सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज सर्वोच्चमा फुलकोर्टको बैठक प्रधानन्यायाधिशको अधिकार खोसिने

572
shares

 

काठमाडौं । सर्वोच्च अदालतको फुलकोर्ट बैठक आज दिउँसो १ बजे, प्रधानन्यायाधीश र उपलब्ध सबै न्यायाधीश गोलाप्रथाबाट पेशी तोक्ने गरी नियमावली र कार्यविधि संशोधनलाई स्वीकृत गर्न फुलकोर्ट(सर्वाेच्चका न्यायाधीशको पूर्ण बैठक) बस्दैछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा समेतको उपस्थितिमा दिउँसो १ बजे फुलकोर्ट बस्ने तय भएको सर्वोच्च स्रोतले जानकारी दियो ।

सर्वोच्च अदालतका न्यायाधीशहरूको (हिजो) बुधवार बसेको बैठकमा गोलाप्रथासम्बन्धी नियमावली र कार्यविधिको प्रावधानमा सहमति जुटेको थियो ।

फुलकोर्टका बैठक बाट प्रधानन्यायाधिशको अधिकार खोसिने भएको छ । फुलकोर्टबाट नियमावली र कार्यविधि स्वीकृत भएपछि त्यसलाई राजपत्रमा प्रकाशनका लागि पठाइने छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports