विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको निमित्त सीईओमा प्रसाई

1.72K
shares

काठमाडौं । प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले राजीनामा दिएर बाहिरिएपछि निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सन्तोष प्रसाईंले पाएका छन् । वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका प्रसाईंलाई सञ्चालक समितिको हिजैको बैठकले निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकेको हो ।

चार्टर्ड अकाउण्टेन्टसमेत रहेका प्रसाई तत्कालीन प्रभु लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत थिए । जब प्रभू लाईफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स एकापसमा मर्ज भए, मर्जरपछिको एकीकृत प्रभू महालक्ष्मी लाईफ इन्स्योरेन्सको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत भएर प्रसाईले जिम्मेवारी सम्हालिरहेका थिए । उनले नेपाल लाईफ इन्स्योरेन्समा समेत प्रमुख कार्यकारी अधिकृत भएर काम गरेको अनुभव छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports