सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

व्यापारीलाई पैदल मार्गमा व्यापारिक क्रियाकलाप नगर्न अनुरोध गर्दा नगर प्रहरी माथि आक्रमण भएको महानगर प्रहरी प्रमुखको दाबी

533
shares

काठमाडौँ । सुन्धारा सडक किनारामा व्यापार गर्न आएका व्यापारीलाई पैदल मार्गमा व्यापारिक क्रियाकलाप नगर्न अनुरोध गर्दा नगर प्रहरी माथि आक्रमण भएको काठमाडौँ महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले दाबी गरेका छन् ।

उनले नगर प्रहरी उपरीक्षक मनोज लामिछानेसहित ९ जना प्रहरी घाइते भएको पनि बताए । उनले भने, ‘बुधवार सडकमा व्यापारी आउन थालेको सूचना पाएर मध्य क्षेत्रका कमान्डर लामिछानेको कमान्डमा प्रहरीहरू सुन्धारा जानुभएको थियो । उहाँ पुग्ने बित्तिकै आक्रमण भयो ।’ तर, व्यापारीहरूले भने आफूहरू माथि महानगर प्रहरीले अन्धाधुन्ध आक्रमण गरेको बताउँदै दोषी माथि कारबाहीको माग गरेका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports