सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सैनिक ऐन २०६३ संशोधनका लागि गृहकार्य भइरहको छ : रक्षामन्त्री पूर्णबहादुर खड्का

598
shares

काठमाडौं । सरकारले सैनिक ऐन २०६३ संशोधन गर्न लागेको छ ।

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काका अनुसार सम्बन्धित सरोकारवालाहरुसँग छलफल गरी संशोधन मस्यौदा अगाडि बढेको छ । संघीय संसदको चालु अधिवेशनमै संसदमा पेश गर्ने तयारी रहेको पनि उनले जानकारी दिए ।

‘सैनिक ऐन २०६३ संशोधनका लागि गृहकार्य भइरहको जानकारी गराउन चाहन्छु’ शुक्रबार राष्ट्रिय सभाको बैठमकमा बोल्दै उनले भने, ‘सम्बन्धित सरोकारवालाहरुसँग छलफल भइ संशोधन मस्यौदालाइ अन्तिम दिएर र यथाशक्य संसदको यसै अधिवेशनमा पेश गर्ने गरी अगाडि बढिरहेको बेहोरा जानकारी गराउन चाहन्छु ।’ यसका साथै सरकार मौलिक हक कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गर्ने कार्यमा समेत क्रियाशिल रहेको उनले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports