विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रसाई बने प्रभु महालक्ष्मी लाइफको सिइओ

1.44K
shares

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सन्तोष प्रसाई नियुक्ति भएका छन् । शुक्रबार बसेको कम्पनी संचालक समितिको बैठकले प्रसाईलाई सिईओ बनाउने निर्णय गरेको हो ।

प्रसाई आगामी चार वर्षका लागि सिइओमा नियुक्ति भएका हुन् । साविकको प्रभु लाइफको सिइओ समेत बनिसकेका प्रसाई प्रभु महालक्ष्मीमा भने बरिष्ठ नायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । प्रभु महालक्ष्मी साविकको प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स एक आपसमा गाभिएर बनेको कम्पनी हो ।

प्रसाई साविकको प्रभु लाइफको पनि सिइओ हुन् । उनीले नेपाल लाइफको सिईओको भुमिकामा पनि काम गरिसकेका छन् ।उनी बीमा क्षेत्रमा निकै अनुभवी र परिचित छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports