विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रिलायन्स लाइफको लाभांश बीमा समितिबाट स्वीकृत

767
shares

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स(RLI) ले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भएको छ ।बीमा समितिले मंसिर १६ गते कम्पनीलाई ५.२६३ प्रतिशत अर्थात ११ करोड ५ लाख २७ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्न अनुमति दिएको हो ।

कम्पनी सञ्चालक समितिको गत असोज १८ गते बसेको बैठकले प्रतिशेयर ५ रुपैयाँ २६३ रुपैयाँको दरले ११ करोड ५ लाख २७ हजार २०० रुपैयाँ नगद लाभांश वितरण गर्न निर्णय गरेको थियो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports