नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सभामुख देवराज घिमिरेले पनि प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकहरुसँग छलफल गरे

611
shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्र्रचण्डले संसद्‌काे गतिरोध हटाउन प्र्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेताहरुसँग परामर्श गरेकै दिन सभामुख देवराज घिमिरेले पनि प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकहरुसँग छलफल गरेका छन् ।

सिंहदरबारमा उनले कानून, न्याय तथा संसदीय मामिला मन्त्री र प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुसँग अहिले छलफल गरिरहेको सभामुखको सचिवालयले जनाएको छ । छलफल संसदको गतिरोध हटाउने, सरकारको नीति तथा कार्यक्रम प्रस्तुति लगायतका विषयमा केन्द्रित छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports