सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेले केन्द्रीय कमिटीमा ४४ जना सदस्य मनोनित

520
shares

भक्तपुर । आज भक्तपुर बसेको एमाले केन्द्रीय कमिटीले विधानको व्यवस्थाअनुसार ४४ जना केन्द्रीय सदस्य मनोनित गरेको हो।
मनोनित हुनेहरूमा झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पनि छन्।

चितवनमा हालै सम्पन्न भएको एमालेको दसौं महाधिवेशनमा केन्द्रीय सदस्यमा नपरेका अध्यक्ष केपी शर्मा ओलीनिकट सांसद एवं संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, पूर्वमन्त्री लालबाबु पण्डितलाई पनि केन्द्रीय सदस्यमा मनोनित गरिएको छ।

यी हुन् एमाले केन्द्रीय कमिटी सदस्यमा मनोनित भएकाहरू

१. दल फडेरा
२. ऐन महर
३.मानवीर राई
४. चन्द्रमोहन गौचन
५. रतनाथ योगी
६.रमेश पौडेल
७. पदम गिरी
८. सूर्य पाठक
९. यज्ञ बोगटी
१०. हरि घिमिरे
११. युवराज बास्तोला
१२. विशाल भट्टराई
१३. उद्धव रेग्मी
१४. बद्री न्यौपाने
१५.रूपनारायण श्रेष्ठ
१६. प्रेम दंगाल
१७. हरिकृष्ण व्यञ्जनकार
१८. भीम केसी
१९.लालबाबु पण्डित
२०. सुवास देवकोटा
२१. चूडादेव सिंह
२२. रेशम लामा
२३. दुर्गा प्रसाईं
२४. गोविन्द दुवाल
२५.सहदेव बोगटी
२६ बालसिंह काउछा
२७. कृष्ण केसी
२८. चन्द्रबहादुर बिक
महिला तर्फवाट
३०. इन्दिरादेवी गौतम
३१. सरस्वती चौधरी
३२. यमुना रोका
३३. उमा कोइराला
३४. कल्पना चापागाईं
३५. आशा बिक
३६. नैनकला ओझा
३७. मन्जु गुरूङ
३८. विमला अर्याल
३९. इन्दिरा सन्जेल
४०. शान्ति अधिकारी
४१. रुक्मिणी राठा
४२. सरस्वती यादव
४३. तारादेवी गुरुङ
४४.गीता कार्की

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports