सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमसीसी कार्यालय आज घेराउ

533
shares

काठमाडौँ । लामो समयदेखि विवादको घेरामा परेको एमसीसी सम्झौत भोलीे देखि सुरु हुने संसदको अधिवेशनमा पेश हुनसक्ने भन्दै विभिन्न पक्षबाट विरोध हुदै आएको छ ।

त्यसैक्रममा आज एमसीसीविरुद्ध संघर्षमा उत्रिएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहितको २६ दलीय मोर्चाले दरबारमार्गस्थित होटल याक एण्ड यतिमा रहेको एमसीए नेपालको कार्यालय घेराउ गर्ने भएको छ ।

मोर्चाका अनुसार आज मध्यान्ह १२ बजे एमसीएको कार्यालय घेराउ गरिनेछ । नेपालको अहितमा रहेको भन्दै उनीहरूले एमसीसी अस्वीकार गर्नुपर्ने बताउँदै विरोध गर्दै आएका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports