नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एकै पटक ३२ सहसचिवको सरूवा, को कहाँ ?

884
shares

काठमाडौं । सरकारले ३२ जना सहसचिवको सरुवा गरेको छ । केही दिन बसेको मन्त्रिपरिषद् बैठकले भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीयसहित अधिकृत ३२ जना सहसचिवहरुको सरुवा गरेको हो ।

सरुवा सूचीमा हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पनि परेका छन । सरुवा सूचीअनुसार भरतपुरका वीरेन्द्रदेव भारतीको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएको छ भने कोशी प्रदेशका अन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेललाई भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । यसैगरी हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु पुरीको खानेपानी मन्त्रालय अन्तर्गत सरुवा भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports