विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रपतिद्वारा विनियोजन विधेयक, २०८१ प्रमाणीकरण

1.42K
shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विनियोजन विधेयक, २०८१ प्रमाणीकरण गरेका छन् ।

उनले आइतबार उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । संघीय संसदको दुबै सदनको बैठकबाट पारित भइ प्रमाणीकरणका लागि पेश भएका विधेयक संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमणीकरण गरेको भट्टराईले जानकारी दिइन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports