२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज बुधबारदेखी पुरै सिलिन्डर ग्यास पाइने

871
shares

काठमाडौं । आज बुधबार देखि पूरै सिलिण्डर ग्यास पाइने भएको छ ।

पेट्रोलियम पदार्थको अभावका कारण आधा सिलिन्डर ग्यास बिक्री हुँदै आएकोमा बुधबारदेखि भने पूरै पाइने भएको हो ।

नेपाल आयल निगम लिमिटेडले मंगलबार प्रेस विज्ञप्ति जारी गरी असार ३१ गतेदेखि पूरा सिलिन्डर ग्यास विक्री वितरणको व्यवस्था गरिएको जानकारी दिएको छ ।

पूरै सिलिण्डर ग्यासको मूल्य दुई हजार ६० रुपैयाँ तोकिएको छ। केही समयका लागि आधा सिलिन्डर पनि बिक्री हुने निगमले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports