नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नवनियुक्त प्रधानमन्त्री ओली सहित एमालेबाट मन्त्री बनेकाहरू केन्द्रीय मुख्यालय च्यासलमा

611
shares

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली सहित नेकपा एमालेबाट मन्त्री बनेकाहरू केन्द्रीय मुख्यालय च्यासल पुगेका छन् ।

पार्टी नेताहरू पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको शालिकमा माल्यार्पण गर्न प्रधानमन्त्री ओली च्यासल पुगेका हुन् । प्रधानमन्त्रीसँगै मन्त्रीहरू पनि च्यासलमै छन् । माल्यार्पणपछि नेता–कार्यकर्ताबाट शुभकामना लिने क्रम केन्द्रीय कार्यालयमा चलिरहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports