विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मकवानपुरको सिस्नेरीमा सुमो दूर्घटना हुँदा १० घाइते, ३ जनाको अबस्था गम्भीर

572
shares

हेटौंडा । मकवानपुरको सिस्नेरीमा यात्रुबाहक सुमो दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

शनिबार बिहान काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको मधेश प्रदेश ०३-००१ ज ०३६२ नम्बरको सुमो इन्द्रसरोवर गाउँपालिका-३ सिस्नेरीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

कार्यालयका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीकाअनुसार सुमो आफै अनियन्त्रित भई सडकको नालामा पल्टिएको हो । दुर्घटनामा सुमो चालकसहित १० जना घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको डिएसपी भण्डारीले बताउनुभयो । घाइतेहरुलाई उपचारको लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports