सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दुर्गा प्रसाई अस्पताल भर्ना

637
shares

काठमाडौं । साइबर अपराधको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ अस्पताल भर्ना भएका छन् ।

प्रसाईंलाई ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा भर्ना गरिएको हो । बुधबार सर्वोच्च अदालतमा बन्दी प्रत्येक्षीकरणको निवेदनमा सुनुवाइ गर्दै क्यान्सरको बिरामी रहेकाले सोही अनुसारको उपचारको व्यवस्था गर्न निर्देशनात्मक आदेश दिएपछि उनलाई क्यान्सर अस्पताल लगिएको हो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports