सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारको वर्षभर दिने बिदा राजपत्रमा प्रकाशित गर्ने निर्णय

546
shares

काठमाडौँ । सरकारले वर्षभर दिने बिदा राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ ।

फागुन ६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले २०८२ सालमा दिइने बिदा राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको जानकारी दिए ।बैठकले विक्रम सम्वत् २०८२ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म एक वर्षभरि दिइने सार्वजनिक बिदा तथा कार्यालय समय निर्धारण गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports