सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अरूलाई प्रश्न गर्नेले त्यही काम आफुले किन गरेको : एमाले नेता बास्कोटा

338
shares

काठमाडौँ । नेकपा एमाले नेता गोकुल बास्कोटाले सरकारले गरेको अध्यादेश ल्याउने निर्णयप्रति टिप्पणी गर्दै अरुलाई प्रश्न माथि प्रश्न गर्नेले आफुले त्यहि काम किन गरेको भन्दै प्रश्न गरेका छन् ।

उनले दुई तिहाई नजिकको सरकारले ल्याएको विधेयक पास भइहाल्नेमा अरुलाई प्रश्न माथि प्रश्न गर्नेले आफुले त्यहि काम किन गरेको भन्दै प्रश्न गरेका हुन् । बोलाई सकेको संसद रोकेर अध्यादेश किन ल्याउन परो, दुईतिहाई नजिकको सरकारले ?आखिर पास भैहाल्छ,छिटो गर्न परे छोटो बाटो पनि छ?अरुलाई प्रश्न माथि प्रश्न गर्नेले आफुले त्यहि काम किन गरेको ? अचम्म !

संवैधानिक परिषद् र सहकारी समस्या समाधानसम्बन्धी अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई पठाएको छ । मंगलबार दुवै अध्यादेश राष्ट्रपति कार्यालय पुगेको र अहिले राष्ट्रपति पौडेलले अध्यादेश अध्ययन गरिरहेको बताइएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports