२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हर्क साम्पाङले मागे प्रधानमन्त्री बालेनको राजिनामा

1.31K
shares

विपक्षी दल श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को राजीनामा मागेका छन्।

बुधबार बिहान सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्री बालेनमा न्यूनतम मानवता पनि नदेखिएको आरोप लगाउँदै मार्गप्रशस्त गरिनुपर्ने बताएका हुन्।

‘बालेनले तुरुन्त राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ। न्यूनतम मानवतासमेत देखिएन’, श्रम संस्कृति पार्टीको संसदीय दलका नेतासमेत रहेका साम्पाङले दाबी गरेका छन्, ‘संयुक्त राष्ट्रसंघको समेत ध्यानाकर्षण र विरोध आइसक्यो। योभन्दा ठुलो अन्तर्राष्ट्रिय बेइज्जत अर्को छैन, हुँदैन।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports