त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गर्यो स्ववियु निर्वाचनको तालिका
वि.सं.२०८१ फागुन ९ शुक्रवार १८:१०
shares
A view of Tribhuvan University building in Kirtipur, on Friday, March 08, 2019. Photo: Mausam Shah Nepali/THT
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचनको तालिका सार्वजनिक गरेको छ ।




































