सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल नागरिकता विधेयक २०८१ मा ३५ संशोधन प्रस्ताव

520
shares

काठमाडौँ । नेपाल नागरिकता विधेयक २०८१ मा ३५ संशोधन प्रस्ताव परेका छन् । संशोधन प्रस्ताव दर्ता गर्ने समय बिहीबार दिउँसो दुई बजेसम्म ३५ संशोधन प्रस्ताव दर्ता भएका सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ ।

सचिवालयका अनुसार विधेयकमा ९ सामूहिक र २६ एकल संशोधन प्रस्ताव दर्ता भएका छन् । एमालेका सांसदहरूले ३ सामूहिक प्रस्ताव दर्ता गरेका छन् ।कांग्रेस सांसदहरूले एउटा, एकीकृत समाजवादीका सांसदहरूले तीन, माओवादी सांसदहरूले एउटा र राप्रपाका सांसदहरूले एउटा सामूहिक प्रस्ताव दर्ता गरेका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports