सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

महाशिवरात्रिको पूर्वसन्ध्यामा अवलोकन तथा निरीक्षणका लागि प्रधानमन्त्री ओली पशुपतिनाथ जाने

520
shares

काठमाडौं। महाशिवरात्रिको पूर्वसन्ध्यामा अवलोकन तथा निरीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओली पशुपतिनाथ जाने भएका छन् ।

महाशिवरात्रि तथा पशुपति क्षेत्र विकास कोषको संरक्षकसमेत रहेका प्रधानमन्त्री ओली निरीक्षणका लागि साँझ साढे ५ बजे पशुपति आउन लागेको प्रचार-प्रचार उपसमितिका संयोजक राजकुमार खत्रीले बताए ।

उनले  भने, ‘ शिवरात्रिको पूर्व सन्ध्यामा निरीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओली साँझ साढे ५ बजे पशुपतिनाथ आउनुहुने कार्यक्रम तय भएको छ। उहाँले शिवरात्रिको तयारीबारे अवलोकन तथा निरीक्षण गर्नुहुन्छ। ‘

उनका अनुसार प्रधानमन्त्री ओली पशुपतिको आरतीमा पनि सहभागी हुने कार्यक्रम तय भएको छ । यस्तै शिवरात्रि पर्वका दिन राष्ट्र प्रमुखका रुपमा राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम तय भएको उनले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports