सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्रीको विज्ञ सल्लाहकारमा खरेल नियुत्त

689
shares

प्रधानमन्त्री केपी शर्मा ओलीको विज्ञ सल्लाहकारमा पूर्वमहान्याधिवक्ता तथा एमाले नेता अग्नि खरेल नियुक्त भएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खरेललाई विज्ञ सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले पुष्टि गरे । खरेल ओलीकै गृहजिल्ला झापाका हुनु् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports