गत फागुन २१ गते भएको संसदको निर्वाचनमा झण्डै दुई तिहाई मत ल्याउन सफल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसमले हवाई उडान प्रभावित

936
shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसमले हवाई उडान प्रभावित भएको छ ।

विमानस्थल कार्यालयका अनुसार बुधबार साँझ आन्तरिक तथा वाह्य दुवै उडान प्रभावित भएका छन् । जहाजहरू होल्ड गर्नुपरेको छ भने कतार एयरवेजको जहाजले ओभरसुट गरेको छ ।त्यस्तै विमान बंगलादेश, कोरियन एयर सहितका जहाज आकासमै होल्ड छन् । आन्तरिक उडानका समेत धेरै जहाज होल्ड गर्नुपरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports