विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भारत र पाकिस्तान तुरुन्तै युद्ध विराम गर्न सहमत भएको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी

650
shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तान तत्काल युद्धविराम गर्न सहमत भएको बताएका छन्।

ट्रुथ सोसलमा उनले लेखेका छन्, ‘अमेरिकाको मध्यस्थतामा भएको रातभरिको वार्तापछि भारत र पाकिस्तान पूर्ण र तत्कालै युद्धविराम गर्न सहमत भएको घोषणा गर्दा म प्रसन्न छु।’दुवै मुलुकले बुद्धिमत्ता देखएको भन्दै उनले बधाई पनि दिएका छन्।यद्यपि, यसबारे भारत र पाकिस्तानले प्रतिक्रिया दिइसकेका छैनन्।

दक्षिण एसियामा आणविक शक्ति सम्पन्न यी दुई छिमेकी चार दिनदेखि हानाहान गरिरहेका छन्। उनीहरूले युद्ध घोषणा नगरे पनि लडाइँ सघन हुन थालेको छ।पछिल्लो अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतीय विदेशमन्त्री एस जयशंकर तथा पाकिस्तानका विदेशमन्त्री र सेनाप्रमुखसँग पनि कुरा गरेका थिए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports