सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रवि लामिछानेको रिट हेर्दाहेर्दैमा

702
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज हेर्दाहेर्दैमा रहेको छ ।

लगातार छैठौँ पटक हेर्न नमिल्नेमा परेको रिट आज पेशीमा चढेर सुनुवाई भएको हो । हेर्दाहेर्दैमा रहेको रिटको सुनुवाई भोलि पनि हुनेछ । आज लामिछानेको तर्फबाट सुदीज्ञ पन्त, सुशील पन्त, सुरेन्द्र थापा, दिपेन्द्र झा लगायतले बहस गरे ।

प्रत्‍यक्षीकरणको रिट न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा परेको छ।सोमबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा परेको थियो। तर न्यायाधीश पाण्डेय र जोशीका वकिल अधिवक्ता पुष्पराज पाण्डेय आफन्त परेपछि हेर्न नमिल्नेमा राखिएको थियो।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports