सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काँग्रेसले टुङ्ग्यायो प्रमुख सचेतक र सचेतक

273
shares

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको नाम टुंगो लगाएको छ ।

आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे, प्रमुख सचेतकमा बासना थापा र निश्कल राईलाई सचेतक बनाउने निर्णय गरेको हो ।पाँचथरका आङ्देम्बे समानुपातिकतर्फ निर्वाचित सांसद् हुन् भने थापा दैलेख– १ बाट निर्वाचित एक मात्र महिला सांसद हुन् ।

यस्तै राई इलाम– १ बाट प्रत्यक्ष निर्वाचित युवा सांसद हुन् । उनी पनि संसदीय दलको नेतामै चर्चामा आएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports