सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेकपाले गठन गर्यो संविधान संशोधन मस्यौदा कार्यदल

221
shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले ११ सदस्यीय संविधान संशोधन मस्यौदा कार्यदल गठन गरेको छ । केन्द्रीय संयोजन समितिको सोमबारको बैठकले कार्यदल गठन गरेको हो ।

सरकारले संविधन संशोधनको मस्यौदा तयार गरी सबै दलहरूको सुझाव लिइरहेको अवस्थामा नेकपाले आफ्नातर्फबाट संविधान संशोधनका मुद्दा तय गर्न कार्यदल बनाएको हो ।

कार्यदलमा नेताहरू देव गुरुङ ,प्रकाश ज्वाला, प्रेमबहादुर सिंह ,रणध्वज कन्दङ्‌वा, रेखा शर्मा, ई. गणेश विक, मुक्ति प्रधान, खिमलाल देवकोटा, डम्बर थापा, जगदेव चौधरी र रामबहादुर चौधरी सदस्य छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports