सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

११ जना एसएपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

832
shares

सरकारले नेपाल प्रहरीका ११ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डिआइजीमा) बढुवा गर्न सिफारिस गरेको छ।

गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले मंगलबार बैठक बसेर ११ जना एसएसपीलाई डिआइजीमा बढुवा गर्न सिफारिस गरेको हो।

एसएसपीहरू सुदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दीपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी, माधव प्रसाद श्रेष्ठ, दिलीपसिंह देउवा, दीपक कुमार बस्नेत, ओमविक्रम राना, जयराज सापकोटा, सन्जीव शर्मा दास र सुरेन्द्रबहादुर गुरूङको नाम डिआइजीमा सिफारिस भएको हो।

यस्तै सचिवालयले मंगलबार नै डिआइजी सिद्धिविक्रम शाहलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको छ। निर्णय भने मन्त्रिपरिषद बैठकले गर्नेछ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports