तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मन्त्रीको पारिश्रमिक र सुविधा अब राजपत्रमा प्रकाशित गरेर सरकारले निर्धारण गर्ने

650
shares

काठमाडौं । सरकारले अब राजपत्रमा सूचना प्रकाशित गरेर प्रधानमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधा तोक्ने व्यवस्था गरेको छ ।

केहि नेपाल ऐन संशोधनमार्फत सरकारले मन्त्रीको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०४९ लाई संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । संशोधनमार्फत मन्त्रीको पारिश्रमिक र सुविधा सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर तोक्न सकिने व्यवस्था गरिएको छ ।

साथै मन्त्रीलाई दैनिक तथा भ्रमण भत्ता पनि सरकारी कामको सिलसिलामा नेपालभित्र वा नेपाल बाहिर भ्रमण गर्दा भ्रमण भत्ता सम्बन्धी प्रचलित कानूनमा निर्धारण भए बमोजिमको दैनिक तथा भ्रमण भत्ता दिइने व्यवस्था गरिएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports