नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सुनको मूल्य आज एकै दिनमा ३४ सयले बढ्यो

871
shares

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन एकैदिन तोलामा ३४ सय रुपैयाँले बढेको हो ।

अघिल्लो दिन एक लाख ९३ हजार १०० रुपैयाँमा किनबेच भएको सुन आज बढेर प्रतितोला एक लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको छ ।त्यस्तै चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ । चाँदी प्रतितोला दुई हजार २५० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला दुई हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports