नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दुई आम निर्वाचनमा सर्वाधिक मत पाएर निर्वाचन जित्ने मै हुँ : प्रधानमन्त्री ओली

585
shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विगत दुई आम निर्वाचनमा सर्वाधिक मत ल्याएर आफू विजयी भएको बताएका छन् ।

सूर्यप्रसाद श्रेष्ठद्वारा नेपालमा निर्वाचनको इतिहाससम्बन्धी लेखिएको पुस्तक आइतबार काठमाडौँमा विमोचन गर्दै उनले यस्तो बताएका हुन् ।प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्षले कुनै धन र बल प्रयोग नगरी स्वच्छताका साथ जनताले सर्वाधिक मत दिएर आफूले जितेको जिकिर गरे ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports