तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पूर्व मुख्यमन्त्री सोडारी भ्रष्टाचार मुद्धामा १ लाख धरौटीमा रिहा

598
shares

काठमाडौं । विशेष अदालतले सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीसँग अकुत सम्पत्ति आर्जनको भ्रष्टाचार मुद्दामा एक लाख रुपैयाँ धरौटी माग गरेको छ । सोमबार अदालतमा उपस्थित भएका सोडारीलाई बयान र थुनछेक बहसपछि एक लाख रुपैयाँ धरौटीमा रिहा गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोडारीविरुद्ध गैरकानुनी रूपमा एक करोड आठ लाख ३८ हजार ३०२ रुपैयाँ सम्पत्ति आर्जन गरेको आरोपमा गत १९ जेठमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।सोडारी ६ वैशाख २०८१ देखि २० साउन २०८१ सम्म करिब तीन महिना सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री थिए । यसअघि उनी प्रदेशको भौतिक पूर्वाधारमन्त्री थिए । नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका सोडारी हाल प्रदेश सभा सदस्य छन्, तर भ्रष्टाचार मुद्दापछि उनको सदस्य पद निलम्बनमा परेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports