linktrix Long Ad
Salt Trading Long Ad

गौशाला धर्मशाला विवाद जिल्ला अदालतको फैसला उच्च अदालतबाट सदर , माडवारीको मोहियानी हक नलाग्ने

1.33K
shares

काठमाडौं । काठमाडौंस्थित पशुपति गौशाला धर्मशालासम्बन्धी विवादमा उच्च अदालत पाटनले जिल्ला अदालतको फैसला नै सदर गरेको छ ।

उच्च अदालतले पनि उक्त जग्गा र धर्मशालामाथि मारवाडी सेवा समितिको कुनै मोहियानी हक नलाग्ने ठहर गर्दै सम्पूर्ण स्वामित्व पशुपति क्षेत्र विकास कोषकै हुने निर्णय दिएको हो।यससँगै करिब २५ वर्षदेखि समितिले प्रयोग गर्दै आएको जग्गा खाली गर्नुपर्ने भएको छ। अदालतले समितिले पेश गरेका प्रमाणहरू पर्याप्त नभएको निष्कर्ष निकालेको छ।

काठमाडौं जिल्ला अदालतको फैसलापछि समितिले कोष, कोषका तत्कालीन सदस्यसचिव डा. मिलनकुमार थापासहित १२ जनालाई विपक्षी बनाएर २०८१ मङ्सिर २१ गते उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports