विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

1.12K
shares

नेपाल राष्ट्र बैंकले आज (असोज १८, शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

आज अमेरिकी डलरको भाउ केही बढेको छ।आज अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३४ पैसा छ। हिजो शुक्रबार अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४२ रुपैयाँ २१ पैसा थियो।युरोपियन युरोको मूल्य भने केही घटेको छ।

आज युरोपियन युरो १ को खरिददर १६६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ०४ पैसा छ। हिजो शुक्रबार युरोपियन युरो १ को खरिददर १६६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६७ रुपैयाँ १३ पैसा थियो।यूके पाउन्ड स्टर्लिङको भाउ पनि केही घटेको छ।आज यूके पाउन्ड स्टर्लिङ १ को खरिददर १९० रुपैयाँ ६० पैसा र बिक्रीदर १९१ रुपैयाँ ४१ पैसा कायम गरिएको छ। हिजो शुक्रबार यूके पाउन्ड स्टर्लिङ १ को खरिददर १९० रुपैयाँ ८२ पैसा र बिक्रीदर १९१ रुपैयाँ ६३ पैसा थियो।आज स्विस फ्रयाङ्कको मूल्य भने केही बढेको छ।

आज स्विस फ्रयाङ्क १ को खरिददर १७७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७८ रुपैयाँ ७३ पैसा कायम गरिएको छ। हिजो शुक्रबार स्विस फ्रयाङ्क १ को खरिददर १७७ रुपैयाँ ९४ पैसा र बिक्रीदर १७८ रुपैयाँ ६९ पैसा थियो।

अस्ट्रेलियन डलरको भाउ पनि बढेको छ।आज अस्ट्रेलियन डलर १ को खरिददर ९३ रुपैयाँ ६० पैसा र बिक्रीदर ९३ रुपैयाँ ९९ पैसा छ। हिजो शुक्रबार अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९३ रुपैयाँ ९७ पैसा थियो।क्यानेडियन डलरको मूल्य भने केही घटेको छ।आज क्यानेडियन डलर १ को खरिददर १०१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९२ पैसा कायम गरिएको छ। शुक्रबार क्यानेडियन डलर १ को खरिददर १०१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०१ रुपैयाँ ९९ पैसा थियो।

सिंगापुर डलरको भाउ पनि घटेको छ।आज सिंगापुर डलर १ को खरिददर १०९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११० रुपैयाँ ४० पैसा तोकिएको छ। हिजो शुक्रबार सिंगापुर डलर १ को खरिददर ११० रुपैयाँ ०४ पैसा र बिक्रीदर ११० रुपैयाँ ५० पैसा थियो।आज (शनिबार) जापानी येनको भाउ पनि घटेको छ।आज जापानी येन १० को खरिददर ९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ९ रुपैयाँ ६६ पैसा कायम गरिएको छ। हिजो शुक्रबार जापानी येन १० को खरिददर ९ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९ रुपैयाँ ७० पैसा थियो।चिनियाँ युआनको भाउ भने आज केही बढेको छ।

आज चिनियाँ युआन १ को खरिददर १९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १९ रुपैयाँ ९९ पैसा कायम गरिएको छ। हिजो शुक्रबार चिनियाँ युआन १ को खरिददर १९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९ रुपैयाँ ९७ पैसा थियो।आज साउदी अरेबियन रियालको मूल्य पनि आज केही बढेको छ।आज साउदी अरेबियन रियालको १ को खरिददर ३७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९५ पैसा छ। हिजो शुक्रबार साउदी अरेबियन रियालको १ को खरिददर ३७ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९२ पैसा थियो।

आज कतारी रियालको भाउ पनि केही बढेको छ।आज कतारी रियाल १ को खरिददर ३८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०५ पैसा कायम भएको छ। हिजो शुक्रबार कतारी रियाल १ को खरिददर ३८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०२ पैसा थियो।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports