नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपाले २९ गतेका लागि बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

650
shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले परिवर्तित सन्दर्भमा पार्टीको धारणा तय गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको जानकारी दिए । उनका अनुसार केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही असोज २९ गते बुधबार बिहान साढे बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने छ।

केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा परिवर्तित सन्दर्भमा पार्टीको धारणाका साथै स्थानीय तह र जिल्ला अधिवेशनहरुको प्रगति समिक्षा गर्न, सांगठनिक सुदृढीकरण एवं समसामयिक र पार्टी जीवनका विविध विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports