विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री कार्कीको प्रेस संयोजकमा रामबहादुर रावल नियुत्त

1.08K
shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजकमा पत्रकार रामबहादुर रावल नियुक्त भएका छन् ।

नेपाल खबरको सम्पादक रहेका रावल यसअघि विभिन्न मिडियामा विशेषगरी अदालती रिपोर्टिङ गर्थे ।बाजुराका रावलले नेपाल एफएम,ग्यालेक्सी टिभी, कान्तिपुर गायतका मिडियामा काम गरेका छन् । यसअघि प्रधानमन्त्रीको प्रमुख सल्लाहकारका पत्रकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकारमा गोविन्द तिमल्सिना नियुक्त भएका थिए ।

sapta chakra spa
below next and prev inner page

below international hompage
below entertainmnet insurance
napali patro below sports