नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल प्रहरीका ५ जना एस्एसपीलाई डीआईजीमा बढुवाका लागि सिफारिस

611
shares

काठमाडौं । नेपाल प्रहरीका ५ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवाका लागि सिफारिस भएका छन् ।

अहिले रिक्त चार र तीन दिनपछि रिक्त हुने एक डीआईजीमा बढुवा गर्न समितिले सिफारिस गरेको हो ।

एसएसपीहरू भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्ले डीआईजी बढुवामा सिफारिस भएका हुन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports