नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यो बर्ष लागेयताकै कम

871
shares

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (सोमबार) यस वर्षअन्तर्गत अहिलेसम्मकै कम भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ११.४ डिग्री सेल्सियस देखिएको हो।यसअघि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२.५ डिग्री सेल्सियससम्म झरेकामा आज यसभन्दा पनि तल पुगेको हो।

‘यस हिसाबले उपत्यकाका लागि यस वर्ष अहिलेसम्मकै कम न्यूनतम तापक्रम यही हो’, महाशाखाका मौसमविद् बिनु महर्जनले भनिन्।त्यसो त यो न्यूनतम तापक्रम काठमाडौँका लागि यस वर्ष अर्थात् २०८२ कात्तिक ९ गतेसम्म गरिएको मापनमा सबैभन्दा कम मात्र हो। आगामी दिनमा तापक्रम अझै घट्दै जानेछ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports