विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

६ अर्बमाथिको शेयर कारोबार हुँदा यी हुन् टप टेन कारोबार भएका कम्पनी

676
shares

आज शेयर बजार नेप्से परिसूचक भारी अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक १०५ अंकले बढेर २,८८५ दशमलव ५३ को विन्दुमा कायम भएको छ । आज १ करोड २१ लाख ५५ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३२ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

नेप्से परिसूचक भारी अंकको बृद्धि हुँदा आज सबैभन्दा धेरै अपि पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको २६ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५४६ रुपैयाँ कायम भएको छ । नेपाल टेलिकमको २३ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

हाइड्रोइलेक्ट्रिसिटी एण्ड इन्भेष्टमेन्ट कम्पनीको २३ करोडमाथिको शेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको २१ करोड ९६ लाख रुपैयाँको शेयर करोबार भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports