नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कुलमानको नेतृत्वमा नेपाल जनसेवा पार्टी दर्ता गर्ने तयारी

1.82K
shares

काठमाडौं । अन्तरिम सरकारका ऊर्जा, सहरी विकास र भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङको नेतृत्वमा नयाँ राजनीतिक दल ‘नेपाल जनसेवा पार्टी’ गठनको तयारी अन्तिम चरणमा पुगेको छ।

सुरुवाती चरणमा दलको नाम ‘उज्यालो नेपाल पार्टी’ राख्ने प्रस्ताव भए पनि, केही नेताहरूले उक्त नाम एक व्यक्तिसँग मात्र जोडिएको देखिने सुझाव दिएपछि अन्ततः ‘नेपाल जनसेवा पार्टी’ नाममा सहमति जुटाइएको स्रोतले जनाएको छ।घिसिङ निकट नेताहरूका अनुसार आज र भोलिसम्म चल्ने अन्तिम छलफलपछि निर्वाचन आयोगमा दल दर्ता गर्न निवेदन दिने तयारी भइरहेको छ।

हाल घिसिङ मन्त्री पदमा रहेका कारण औपचारिक रूपमा नेतृत्व खुलाउने वा नखुलाउने विषयमा अन्तिम निर्णय भने बाँकी छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports